काठमाण्डौ,१३ पौष ।
नेपाल सरकारले कृषि मन्त्रालयलाई टुक्र्याएर पशु विकास मन्त्रालय बनाएकोमा पोल्ट्री व्यवसायीहरुले त्यसको स्वागत गरेका छन् ।
नेपाल अण्डा उत्पादक संघको केन्द्रीय समितिले आज चितवको नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरी विगत लामो समयदेखि व्यवसायीले माग गर्दै आएकोमा हाल मन्त्रालय बनेकोमा स्वागत गरेको जनाएको छ ।
मन्त्रालय बनेकोमा संघसहित नेपाल पोल्ट्री महासंघ, नेपाल कुखुरा व्यवसायी मञ्च, नेपाल दाना उद्योग संघ, र नेपाल ह्याचरी उद्योग संघ लगायताकाले निर्णयको स्वागत गरेका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline