काठमाण्डौ,१० पौष ।
नवलपरासीको सदरमुकाम परासीसहित ग्रामीण क्षेत्रका उद्योग कलकारखाना पुनः बन्द भएका छन ।
दुई साताका लागि बन्द खुकुलो पारेको मधेसी मार्चाले पुनः जिल्लामा बन्दलाई निरन्तरता दिएपछि सदरमुकाम परासीसहित ग्रामीण क्षेत्रका उद्योग कलकारखना बन्द भएका हुन ।
विशेष गरी मोर्चाले बन्दलाई फेरि निरन्तरता दिएसँगै परासी, बेलाटारी, गोपीगन्ज, बेलासपुर त्रिवणी, महेसपुरलगायतका मुख्य दक्षिणी भेगका बजार, उद्योग धन्दा, यातायात, बैंक तथा वित्तीय संस्था ठप्प बनेका छन् ।
मोर्चाले विद्यालय, कृषि प्रयोजनका बाहेकका सवारी साधन, यातायात, उद्योग कलकारखाना, बंैकवित्त संस्था, बजार एवम् सिमा नाका बन्द गरेको मोर्चाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline