काठमाडौ ८ पौष । रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ४५ वटा गाडी नेपाल प्रवेश गरेका छन् ।
गएराति १० बजेसम्म खाना पकाउने एलपी ग्यासका २६ बुलेट नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
डिजेल बोकेका १८ तथा पेट्रोल बोकेको एउटा ट्यांकर पनि भित्रिएको छ भने अन्य सामान बोकेका दुई सय ५७ वटा गाडी पनि नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline