पौष ६, काठमाडौं ।
कांग्रेस सभापति सुशील कोइरालाले क्रियाशील सदस्यका विषयमा उठेका मतभेदलाई सहमतिका आधारमा सुल्झाउन नेताहरुलाई आग्रह गर्नुभएको छ ।
महाराजगंजस्थित कोइराला निवासमा विहान बसेको पदाधिकारी बैठकमा उहाँले सदस्यता वितरणको विवाद सुल्झाउनका लागि छानवीन समितिलाई सहयोग गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।
सभापति कोइरालाले सबैका बिचारलाई समेट्ने गरि न्यायोचित छानविनकालागि समितिलाई सहजीकरण गर्न नेताहरुलाई आग्रह गर्नुभएको बैठकपछि बरिष्ठ नेता शेरवहादुर देउवाले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline