निषेधाज्ञा १० बजेसम्म हट्यो

निषेधाज्ञा १० बजेसम्म हट्यो

  • सोमवार, पुस ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

रौतहट, ६ पुस ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज बेलुका ६ बजेदेखि १० बजेसम्मका लागि निषेधाज्ञा हटाएको छ ।

गौर नगरपालिका क्षेत्रमा बिहान १० बजेदेखि लगाइएको निषेधाज्ञा अहिले खुलाइएको हो ।

आज दिनभर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्लाका विभिन्न भागमा रहेका प्रहरी चौकी तोडफोड तथा आगजनी गरेपछि निषेधाज्ञा लगाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ