तस्कर र सशस्त्र वन रक्षकबीच गोली हानाहान

तस्कर र सशस्त्र वन रक्षकबीच गोली हानाहान

  • आइतवार, पुस ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

रौतहट, ५ पुस । 

रौतहटको रामलाल राष्ट्रिय वनमा काठ तस्कर र सशस्त्र वन रक्षकबीच गोली हानाहान भएको छ ।

गयराति झण्डै २५ जनाको समूहमा आएका तस्करले वन रक्षकलाई देख्ने वित्तिकै फायरिङ गरेपछि गोली हानाहान भएको सहायक वन अधिकृत रामाशंकर यादवले जानकारी दिनुभयो ।

रक्षकले २५ राउण्ड गोली हानेपछि दुईवटा टायर गाडा र एक हल गोरु छाडेर तस्कर भागेका उहाँले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ