काउन्सिलद्वारा ‘न्युज २४’ टिभीलाई निर्देशन

काउन्सिलद्वारा ‘न्युज २४’ टिभीलाई निर्देशन

  • बिहिबार, पुस २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौंँ, २ पुस ।

प्रेस काउन्सिल नेपालले ‘न्युज २४’ टेलिभिजनलाई यही मङ्सिर २७ प्रसारित सामग्रीसहित उपस्थित हुन आज निर्देशन दिएको छ ।

काउन्सिलले अनुगमनका क्रममा उक्त टिभीबाट सो दिन बेलुका ९ः०५ बजे ‘उज्यालो’ कार्यक्रम मार्फत प्रसारित सामग्रीले सामाजिक सद्भाव र जातजातिबीचको सुसम्बन्धमा खलल पु¥याएको देखिएको आज प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

सो टेलिभिजनले पत्रकार आचारसंहिता–०६० ९संशोधित तथा परिमार्जित–०६४० विपरीत समाचार सामग्री प्रसारण गरेको देखिएको जनाई काउन्सिलले तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ