काठमाडौँ, २९ मङ्सिर ।
सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले सरकारले स्थानीय निकायको निर्वाचनलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले २१औँ महानगर दिवसका अवसरमा आज आयोजना गरीएको उहाँले लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधि बिहीनताको अवस्थामा रहेकाले कर्मचारीतन्त्रलाई स्थायी सरकारका रुपमा स्थानीय निकायको जिम्मेवारी दिनु परेको बताउँदै उनीहरु जनताप्रति उत्तरदायी हुन नसकेको बताउनुभयो ।
उहाँले अब महानगरपालिकाले दीर्घकालीन सोच राखेर नगरवासीलाई सेवा तथा सुविधा उपलब्ध गराउने गरी महानगरको विकास गर्नुपर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline