काठमाडौँ, २७ मंसिर/ मोटरसाइकलमा आगजनी गरेको अभियोगमा सितापाइला शरणपुर बस्ने दोलखा रामेछाप गाविस घर भएका २२ बर्षीय ईजु प्रसाद ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१६ मुस्ताङ गुम्बा नजिक आइतबार नागर्जुन नगरपालिका–५ सितापाइला घर भएका ३९ बर्षीय पुष्कर रिमालको पार्किङ गरेको बा.२५ प १३२३ नम्वरको मोटरसाइकलमा ढुंगानाले आगो लगाउदाँ प्लाष्टिकको कभर जलेर क्षति भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline