मधेश टुक्रयाउने राजेन्द्र महतोको चेतावनी

मधेश टुक्रयाउने राजेन्द्र महतोको चेतावनी

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

दिल्ली मंसीर २७ । मधेश आन्दोलनका क्रममा सबै भन्दा विवादास्पद अभिव्यक्ति दिदै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुको अहिलेको आन्दोलन सफल नभए बन्दुक उठाउने र मधेश देश निमार्णको माग गर्ने चेतावनी दिएका छन् ।

उनले आफूहरुको माग पूरा नभए तराईमा साम्प्रदायीक दंगा भड्काउने, आन्दोलन हिंशात्मक बनाउने, र अलग्गै देशको रुपमा मधेशलाई बनाउने विषयमा अघि बढ्ने चेतावनी दिएका हुन् ।

दिल्लीमा रहेका महतोले जेएनयुमा आयोजित एक कार्यक्रममा उनले यस्तो चेतावनी दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

महतोले भारतको विभिन्न तप्कासग‘को छलफल पछि यस्तो टिप्पणी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ