पत्रकार ऋषि धमलाको घरमा आगलागी

पत्रकार ऋषि धमलाको घरमा आगलागी

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, २७ मङ्सिर । 

रिपोर्टर्स क्लबका अध्यक्ष तथा पत्रकार पत्रकार ऋषि धमलाको घरमा आगलागी भएको छ ।

काठमाडौँ, रानीबारीस्थित विजयमार्गमा रहेको घरमा आज बिहान ७ बजे इन्भर्टर पड्किएर आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको बताइएको छ ।

घरको तेस्रो तलाको भान्छाकोठामा एक्कासि इन्भर्टर पड्केर आगलागी हुँदा फ्रिज, दराज, लत्ता कपडा लगायतका सामान जलेर नष्ट भएका छन् ।

दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ