चलचित्र कलाकार संघको चुनावमा ३ सय ७५ मत खस्यो

चलचित्र कलाकार संघको चुनावमा ३ सय ७५ मत खस्यो

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,२६ मंसिर ।

नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वका लागि भएको मतदान प्रक्रिया केहीबेर अघि सकिएको छ ।

राजधानीको नेपाल पुलिस क्लबमा भएको निर्बाचनमा जम्मा ३ सय ७५ मत खसेको छ । अहिले केही बेरमा मतगणना सुरु हुने कलाकार बिष्णु सापकोटाले जानकारी दिनुभयो ।

नया अध्यक्षका लागि रामकेशर बोगटी, लय सङ्ग्रौला र विशाल विष्ट प्रतिस्पर्धामा छन । यस्तै महासचिबका लागि सरीता लामिछाने , कृष्ण दुङगाना प्रतिस्पर्धामा छन ।

उपाध्यक्षका लागि रेजिना उप्रेती, मनोज केसी र सानु ताम्राकारबिच प्रतिस्पर्धा भइरहेको छ । मत परिणाम आजै सार्बजनिक गर्ने बर्तमान अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी