उखु किसान चिन्तामा

उखु किसान चिन्तामा

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

बर्दिवास, २६ मङ्सिर ।

महोत्तरी जिल्लाको रामनगरस्थित एभरेस्ट चिनी उद्योग ९एभरेस्ट सुगर एन्ड केमिकल इन्डन्ट्रिज० यस पालि सञ्चालन हुने टुङ्गो नभएपछि महोत्तरीसहित चार जिल्लाका उखु किसान बिलखबन्दमा परेका छन् ।

पछिल्लो साउन मसान्तसँगैको बन्दहड्ताल र पछिल्लो भारतीय नाकाबन्दीले उद्योग सञ्चालन गर्न आवश्यक यान्त्रिक पाटपुर्जा आउन नसकेपछि ३३ हजार १०० उखु किसान आफ्नो उत्पादन खेतबारीमै बुढिने चिन्तामा छन् ।

महोत्तरी, सर्लाही, सिरहा र सर्लाहीका किसानले लगाएका यस पालि तयार उखु रु दुई अर्ब नौ करोड ७५ लाख ५० हजार मूल्यको रहेको उद्योग प्रशासनले जनाएको छ । बन्दहड्तालले उद्योग सञ्चालनको टुङ्गो लगाउन नसक्दा किसानलाई परेको चिन्तासँगै उद्योग पनि धराशायी हुने स्थिति बनेको इण्डन्ट्रिज रामनगरका महाप्रबन्धक कृष्णचन्द्र दासले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ