नेपाल टेलिकमद्धारा रिचार्जमा बोनस अफर

नेपाल टेलिकमद्धारा रिचार्जमा बोनस अफर

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,२६ मंसिर ।

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि रिचार्जमा एक महिने बोनस अफर ल्याएको छ ।

मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोनस पाउने टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो ।

उहाका अनुसार यस अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँ रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस पाउनेछन । त्यसैगरी, एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने टेलिकमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी