आजबाट पुनरावेदन अदालतका २८ न्यायधिश पदमुक्त हुदै

आजबाट पुनरावेदन अदालतका २८ न्यायधिश पदमुक्त हुदै

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २६ मंसिर ।  

पुनरावेदन अदालतमा कार्यरत २८ जना न्यायधिश आजबाट पदमुक्त हुदैछन् । न्यायधिशहरुको पदमुक्ति सँगै दोस्रो तहको अदालतमा न्यायिक कार्य सम्पादन प्रभावित हुने देखिएको छ ।

मुलुकभरका १६ पुनरावेदन अदालतमा कार्यरत २८ जना न्यायधिश नयाँ संवैधानिक व्यवस्थाका कारण आजबाट पदमुक्ति हुदैछन् । साँढे दुई वर्ष अघि नियुक्त भएका पुनरावेदन अदालतका न्यायधिशहरुको म्याद २६ मंसिर सम्म रहेको थियो ।

आज शनिबार परेकाले हिजोसम्म उनीहरुले पुनरनियुक्तिका लागि दौडदुप गरेपनि संवैधानिक अडचनका सम्भाव नभएको न्यायपरिषद स्रोतले जनाएको छ । आजबाट उनीहरुले कुनै पनि इजलास गर्न पाउने छैनन् ।

पछिल्ला समय दिनप्रतिदिन मुद्धाको चाप बढिरहेका बेला न्यायधिशको संख्यमा आएको कमीले न्यायका उपभोक्तलाई प्रत्यक्ष रुपमा प्रभाव पर्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ