ट्याक्टर पल्टिँदा एकको मृत्यु

ट्याक्टर पल्टिँदा एकको मृत्यु

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २६ मंसिर ।  धादिको सल्यानकोटमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

उत्तरी धादिङको सल्यानकोट १ लामीडाँडामा गएराति भैँसी बोकेको ट्रक पल्टिँदा एकको घटनास्थल मै मृतयु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा सिन्धुलीका जीवन लामा रहेको जिल्ला प्रहरी कार्यालय धादिले जानकारी दिएको छ ।

विकट उत्तरी धादिङको फुलखर्क गाविसबाट धादिङबेसी आउँदै गरेको ना ५ ख ६४३७ नम्बरको ट्रक अनियन्त्रित भई कच्ची सडकबाट १३० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रक चालक फूलखर्क बस्ने जसबहादुर घले र सहचालक प्रवीण गुरुङ घाइते भएका छन् । घाइतेको सल्यानटार प्राथमिक केन्द्रमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ