भिरबाट लडेर वृद्धको मृत्यु

भिरबाट लडेर वृद्धको मृत्यु

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,२५ मंसिर ।

पर्वतको कुस्मा नगरपालिका–५ खुर्कोटमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

कुस्मा नगरपालिका–६ का ५७ वर्षीय छविलाल दमाईको भिरबाट लडेर बिहीबार साँझ ज्यान गएको हो । दमाई साँझ ७ः३० बजे कुस्मा नगरपालिका–५ धनसरीको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

साँझपख घरबाट गाईवस्तुलाई घाँस काट्न गएका दमाईको भिरबाट लडेर ज्यान गएको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ