क्यासिनोमा विगतदेखि कार्यरत मजदुरलाई बहाल गराउने व्यवस्था मिलाउन संसदीय समितीको निर्देशन

क्यासिनोमा विगतदेखि कार्यरत मजदुरलाई बहाल गराउने व्यवस्था मिलाउन संसदीय समितीको निर्देशन

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २५ मङ्सिर ।

संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हालै सञ्चालित क्यासिनो विल्लेनयर्स क्लबमा र होटल साङ्ग्रिलामा सञ्चालित क्यासिनोमा विगतदेखि कार्यरत मजदुरलाई बहाल गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले नेपालको प्रचलित कानुन, श्रम ऐन तथा समितिको अध्ययन प्रतिवेदनका आधारमा मजदुरलाई क्षतिपूर्तिसहित बहाली गर्न गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

मुलुकका सबै क्यासिनोमा गरी करिब १० हजार मजदुुरले रोजगारी प्राप्त गरेकामा क्यासिनो सञ्चालक र मजदुर युनियनबीचको विवादले धेरै क्यासिनो बन्द हुन पुगेका छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी