काठमाडौँ, २४ मङ्सिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि डेनमार्कका राजदूत क्रिस्टिन रोजेनभोल्ड ग्ल्यिनले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
सो अवसरमा उहाँहरुबीच नेपाल–डेनमार्कबीचको सम्बन्ध, पारस्परिक सहयोग र हितलाई थप सुदृढ तुल्याउने विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline