काठमाण्डौ ,२० मंसिर ।
मधेशी मोर्चा नेमकिपाका सभासदको बिरोधका कारण व्यवस्थापिका संसदको बैठक आइतबार पनि अवरुद्ध भएको छ ।
मधेसी मोर्चाका सांसदले रोष्टम घेरेर नाराबाजी गरेपछि २१ गतेसम्मका लागी बैठक स्थलगित भएको हो ।
यस्तै आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदले नाकाबन्दी र भारतीय हस्तक्षेपविरुद्ध आफ्नै स्थानमा उभिएर नारा लगाएका थिए ।
संसद बैठकलाई उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सम्बोधन गर्ने कार्यसूची थियो । तर, नाराबाजीका कारण बैठक अवरुद्ध भयो
संसदको अर्को बैठक २१ गते बस्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline