बल्खुमा युवक मृत भेटिए

बल्खुमा युवक मृत भेटिए

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १० मंसिर ।

काठमाडौंस्थित बल्खुमा आज एक जना युवक मृत फेला परेका छन ।

बल्खुस्थित पुलमुनी विहान अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भइसकेको र उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ