काठमाडौ २० मंसिर ।
नेपालमा जारी भएको संविधानप्रति असन्तुष्टी जनाउदै भारतले गरेको नाकाबन्दी विरुद्ध आज कागले नेपाल स्थित भारतीय दुतावास घेराउ गरेको छ ।
राष्ट्रिय संगीतकर्मी संघको अगुवाइमा नाकावन्दीविरुद्ध संघका कलाकार रमेश दुलालले सांकेतिक रुपमा कागको आवाज निकालेर काग बोलाएर दूतावास घेराउ गरेका हुन् ।
भारत सामु घुँडा टेकेर नेपाली भूमिमा घात हुने कुनै किसिमको असमान सन्धि नगर्न उनीहरुले सरकार र नेताहरुलाई सचेत तुल्याएका छन् ।
नाकाबन्दीका कारण सहज रुपमा इन्धन आपूर्ति हुन नसक्दा मुलुकभर इन्धनको चरम अभाव देखिएको छ भने अत्यावश्यकीय औषधी आपूर्ति हुन नसक्दा बिरामीहरुको उपचारमा समस्या देखिएको छ ।
भिडियो हेर्नुहोस् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline