पूर्वसचिव प्रसार्ईँको निधन

पूर्वसचिव प्रसार्ईँको निधन

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ, १९ मङ्सिर ।

नेपाल सरकारका पूर्वसचिव तेजबहादुर प्रसाईंको शुक्रबार राति ८६ वर्षका उमेरमा निधन भएको छ ।

नेपाली काँग्रेस इलामका संस्थापक अध्यक्ष प्रसाईँ तत्कालीन अञ्चलाधीश हुनाका साथै साहित्य लेखनमा पनि संलग्न हुनुहुन्थ्यो ।

उहाँ विभिन्न विभूषण र अलङ्कारका साथै त्रिमूर्ति पुरस्कार, भानुभक्त पुरस्कार आदिद्वारा विभूषित र सम्मानित हुनुभएको जानकारी साहित्यकार नरेन्द्रराज प्रसाईँले दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ