प्रमुख तीन दल र मधेसी मोर्चाबीच साँझ ७ बजे वार्ता हुदै

प्रमुख तीन दल र मधेसी मोर्चाबीच साँझ ७ बजे वार्ता हुदै

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाण्डौ,१९ मंसिर ।
प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच आज साँझ ७ बजे वार्ता हुदैछ । यसअघि दुई पटक समय तोकिएर पनि मधेसी मोर्चाका नेताहरु अनुपस्थित भए पछि बार्ता स्थगीत भएको थियो ।

प्रधानमन्त्रीले आज वार्ताको प्रस्ताव राखेपनि मोर्चाका नेताहरुले वार्ताको कुनै औचित्य नभएको बताएका थिए तर, सत्तारुढ दलका नेताहरुको अनौपचारिक पहलपछि मोर्चा वार्तामा बस्न तयार भएको हो ।

वार्तामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मोर्चाका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ । वार्तामा प्रमुख तीन दलले मधेसी मोर्चाले अघि सारेको मागमा तीनबुँदे साझा धारणा राख्ने तयारी गरेका छन ।

यता मधेशी मोर्चाका महन्थ ठाकुरले आजको बार्तामा आफना मागबारे गम्भीर छलफल हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ