दुराशयपूर्ण आरोपको आयू लामोे हुँदैन ः प्रधानमन्त्री

दुराशयपूर्ण आरोपको आयू लामोे हुँदैन ः प्रधानमन्त्री

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१९ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जबरजस्ती जात र क्षेत्रविरुद्ध देखाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले बालुवाटारमा आज गरेकोे कार्यक्रममा प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू लामो नहुने बताउनु भयो ।

प्रधानमन्त्रीले ओलीले भन्नुभयो , ‘सरकार फलानाविरोधी छ भनेर नकारात्मक प्रचार गरिएको छ, यसको आयु लामो हुँदैन ।’ उहाले सरकारले कसैप्रति आग्रह पूर्वाग्रह नराखेको बताउनु भयो ।

उहाले केही क्षेत्रीयतावादीले विविधिकरणलाई दुरुपयोग गरेको आरोप लगाउदै सरकारले विभिन्न आन्दोलनका उपलब्धीलाई दस्तावेजीकरण गरिएको संविधान कार्यान्वयन र रक्षा गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन सकेर मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको पनि बताउनु भयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ