काठमाण्डौ,१९ मंसिर ।
उपप्रधानमन्त्री एबम महिला तथा बालबालिका मन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्रािष्ट्रय जगतमा भारतको छवि बिग्रिएकाले भारत छिटै नाकबन्दी खोल्न बाध्य हुने बताउन ुभएको छ ।
राजधानीमा भएको एक कार्यक्रममा उहाँले बिनाकारण नाकाबन्दी लगाएकाले नाकाबन्दी खोल्न भारतलाई आफ्नै मुलुक भारतीय नागरिक लगायत अन्तर्रा्ष्ट्रिय जगतबाट समेत व्यापक दबाब बढेकाले भारतले छिट्टै नाकाबन्दी खोल्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री मैनालीले यसअघि भारतसँग मात्रै निर्भर रहेको नेपालको व्यापार अवका दिनमा अन्य मुलुकसँग पनि विस्तार गर्ने गरी सरकारले गृहकार्य गरिरहेको जानकारीे दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline