मोर्चाका शीर्ष नेता भारत भ्रमणमा जाने

मोर्चाका शीर्ष नेता भारत भ्रमणमा जाने

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं,१८ मंसिर ।

तराइमा आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरु आइतबार भारत भ्रमणमा जाने भएका छन । भारतको दिल्लीबाट भ्रमणको निम्तो आएको र आइतबार बिहान नेताहरु दिल्ली जाने स्रोतले जनाएको छ ।

दिल्ली भ्रमणमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव जाने तयारी भएको बताइएको छ । नेताहरुले भ्रमणका क्रममा मधेस आन्दोलनबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित सत्तारुढ र विपक्षी नेताहरुसँग भेटवार्ता गर्ने स्रोतले बताएयो ।

बालुवाटारको बैठक छाडेर मोर्चाका शिर्ष नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादव भारतीय दूतावास लैनचौर पुग्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ