निलगाई मार्न लागेको अवस्थामा पाँच पक्राउ

निलगाई मार्न लागेको अवस्थामा पाँच पक्राउ

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

कपिलवस्तु, १७ मङ्सिर ।

प्रहरीले निलगाई मार्न लागेको अवस्थामा आज साँझ कपिलवस्तुमा पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका–१३ पकडी गाउँका समसाद भाट, सब्बीर बढई, ओरियन मुसलमान, पप्पु बढई र जुवेर बढई छन् । पकडी गाउँमा निलगाईलाई काट्न लागेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका इन्चार्ज प्रहरी नायब निरीक्षक भिमसेन विष्टले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी