कास्कीको नयाँपुलमा बस दुर्घटना हुदा २४ घाइते

कास्कीको नयाँपुलमा बस दुर्घटना हुदा २४ घाइते

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,१७ मंसिर ।

कास्कीको नयाँपुल नजिकै बिहीबार बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

बागलुङ्ग पोखरा सडकखण्ड अन्तर्गत कास्कीको सल्यान गाविस ९ धोवाङ नयाँपुलमा ग १ ख ३७९६ नम्बरको बस दुर्घटना भएको हो । पोखराबाट यात्रु लिएर म्याग्दीको बेनी जाँदै गरेको बस अनियन्त्रित भएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक पनि घाइते भएका छन् । गम्भीर घाइतेसहित ६ जनाको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ