अब छिट्टै परिस्थिति सहज हुन्छ : परराष्ट्रमन्त्री थापा

अब छिट्टै परिस्थिति सहज हुन्छ : परराष्ट्रमन्त्री थापा

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ १७ मंसिर ।

परराष्ट्र मन्त्री कमल थापाले दुइदेशबिच देखिएको असमझदारी हटाउन आफनो भारत भ्रमण सफल भएको बताउनु भएको छ । तीन दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फकिर्नुभएका थापाले अब छिट्टै परिस्थिति सहज हुने दाबी गर्नुभयो ।

भारतीय अधिकारीसँग असहज परिस्थीतीका बिषयमा छलफल भएको भन्दै उहाले छिटटै स्थिति सहज हुनेमा आशाबादी रहेको बताउनु भयो ।

यसअघि हिजो राति नै स्वदेश फर्किने कार्यतालिका रहेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने संकेत मिलेपछि उहाँ १ दिन पछि आज मात्र स्वदेश फर्किनु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ