पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चा कार्यकर्ता घाइते

पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चा कार्यकर्ता घाइते

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

महोत्तरी, १७ मङ्सिर ।

महोत्तरीको सम्सीमा बुधबार साँझ भारतबाट तस्करी गरी ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते भएका छन् ।

भारतीय बजारबाट मोटरसाइकलमा लोड गरी गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आगो लगाई जलाउन खोज्दा सम्सी– ७ का भोगेन्द्र यादव घाइते भएको मोर्चाका कार्यकर्ता रामबाबु यादवको भनाइ छ ।

घाइते भोगेन्द्रको तत्काल उपचारका लागि जनकपुरस्थित जानकी मेडिकल कलेजमा भर्ना गराए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने तयारी गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ