प्रमुख तीन दल र मोर्चाबीच आज हुने भनिएको वार्ता स्थगीत

प्रमुख तीन दल र मोर्चाबीच आज हुने भनिएको वार्ता स्थगीत

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ, १६ मंसिर ।

मुख्य तीन दल र तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाबीच आज साझ हुने भनिएको बार्ता स्थगीत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा यस अघि भएको वार्ता केही सकारात्मक भएपछि आज पूनः वार्ता हुने बताइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेर अघि साझका लागि निर्धारण गरिएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, मधेसी मोर्चा र सत्ता पक्षबीचको वार्ता स्थगित भएको सामाजिक संजाल ट्वीट मार्फत जानकारी गराउनुभएको छ ।

वार्ताको अर्को मिति भोली बिहान बस्ने प्रमुख तीन दलको बैठकले तय ओलीले बताउनु भयो । प्रमुख तीन दलले बिभिन्न चरणमा गरेको आन्तरिक तथा द्धिपक्षीय छलफलमा मोर्चाको मागका बिषयमा लचिलो हुने निर्णय गरेपनि सिमाङकनका बिषयमा भने आज सहमती हुन नसक्ने नेताहरुले बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी