प्रधानमन्त्रीको प्रेस संयोजकमा अधिकारी नियुक्त

प्रधानमन्त्रीको प्रेस संयोजकमा अधिकारी नियुक्त

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडाँै, १६ मङ्सिर ।

प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्त हुनुभएको छ ।

विसं २०५२ देखि पत्रकारितामा आबद्ध झापा जिल्ला दमक नगरपालिका १० निवासी अधिकारीलाई विशिष्ट श्रेणी (सचिव) सरहको सुविधासहित आज नियुक्त गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आमसञ्चार तथा पत्रकारिता र जनसङ्ख्या विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ कान्तिपुर दैनिकको झापा समाचारदाता हुनुहुन्थ्यो । उहाँले स्पेसटाइम, गोरखापत्र दैनिकमा पनि काम गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रमोद दाहाल नियुक्त भइसक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी