काठमाण्डौ,१६ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आजको बार्ता निर्णायक हुनेमा आफु आशाबादी रहेको बताउनु भएको छ ।
मधेसी पत्रकार संघ सप्तरीले आज राजविराजमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । अध्यक्ष यादबले प्रदेशहरुको सीमांकनमा हेरफेर गर्न सरकार तयार नभएसम्म तराई–मधेसको आन्दोलन नरोकिने बताउनु भयो ।
प्रदेशहरुको सीमांकनमा पुनर्विचार नै आफूहरुको मुख्य माग भएको उहाको भनाई छ । आफूहरु वार्ता्विरोधी नभएको उल्लेख गर्दै उहाले आज हुने बार्ता निर्णायक वार्ता हुनेमा आशावादी रहेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline