रुपन्देही प्रशासनद्धारा भैरहवामा निषेधाज्ञाको समय थप

रुपन्देही प्रशासनद्धारा भैरहवामा निषेधाज्ञाको समय थप

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १६ मंसिर । 

जिल्ला प्रशासन कार्यलय रुपन्देहीले भैरहवा क्षेत्रमा निषेधाज्ञाको समय थप गरेको छ ।

सुरक्षा स्थितिलाई ध्यानमा राख्दै आगामी मंसिर २२ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

मधेसी मोर्चाले भैरहवालाई केन्द्रित गरेर आन्दोलन गर्ने घोषणा गरेसँगै प्रशासनले पनि निषेधाज्ञाको समय थप गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञाको समय गएराति सकिएको थियो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना वा त्यो भन्दा बढीको समुहमा मानिस जम्मा हुन नपाइने प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी