काठमाडौ, मंसिर १५ ।
नेपाली कांग्रेसले भोली राजधानीमा बृहद दवाव र्रयाली निकाल्ने भएको छ । मुलुकमा बढेको कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानको लागि दवाव दिन रयाली निकालिने काठमाडौं काग्रेस सभापति भीमसेन दास प्रधानले जानकारी दिनुभयो ।
अधिकार, न्याय र शान्तिको लागि दबाब नाम दिइएर्को यालीमार्फत मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र सरकारबाट संरक्षित कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दवाव दिने उद्देश्य रहेको सभापति प्रधानले बताउनु भयो ।
उहाका अनुसार दवाव र्रयाली भोली दिउँसो १ बजे शान्ति बाटीकाबाट सुरु हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline