दैलेखका बिभिन्न गाबिसमा जातिय भेदभाब कायमै

दैलेखका बिभिन्न गाबिसमा जातिय भेदभाब कायमै

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,१३ मंसिर ।

दैलेख जिल्लाका बिभिन्न गाबिसमा अझै पनि जातिय भेदभाब कायमै रहेको छ । बिशेषगरी जिल्ला दुइ गाबिस सिहांसन र पिपलबोटमा बढी जातिय बिभेद कायम रहेका बताइएको छ । ति २ गाबिसमा ५०० घरधुरी रहेका छन जसमध्ये दलितका १५० घरधुरी छन ।

त्यसक्षेत्रमा तल्लो जाति भएको भन्दै दलितका छोराछोरीलाई अमानबिय ब्यबहार हुने खाने बर्गले गरीरहेको पाइएको छ । केही दिनअघि मात्र पिपलबोट गाबिसकै हरी जैसीको बिहेमा दुलहीको डोली बोक्न र भाडा माझन लागिएका दिले बिकले आफुलाई पानी समेत छुन नदिएको गुनासो गरेका छन ।

ति दुइ गाबिसमा चेतनाको अभाबले गर्दा पनि भेदभाब बढी रहेको सरोकारवाला बताउन्छन । स्थानिय गोरे कामीले आफुमाथि अन्याय हुदा समेत गरीबका कारण केही गर्न नसकेको बताए । जातिय बिभेदका ठुल ठुला भाषण गर्नेहरु नै भेदभाव गर्नेमा तल्लीन भएको त्यहाका दलित बासीहरुको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी