धादिङ १३ मंसीर । पेट्रोलियम पदार्थमा व्यापक कालोबजारी बढ्न थाले पछि नियन्त्रणमा सक्रिय भएको प्रहरीले आज धादिङबाट एक ट्रक सहित २ हजार लिटर तेल नियन्त्रणमा लिएको छ ।
ना ३ ख ३०५८ नम्बरको ट्रकमा ल्याईदै गरेको ल्याएको ९ वटा ड्रममा रहेको पेट्रोल र डिजल प्रहरीले गजु्रीबाट बरामद गरेको हो ।
ट्रक चालक ललितपुरका राजेश लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline