काठमाडौं, १३ मंसिर ।
काठमाडौंको कलंकीमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
कलंकीको ढुंगेअड्डामा तरकारी बोकेको भारतीय नम्बर प्लेटको ट्रकले आज बिहान पौने ४ बजे बा ६३ प १३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । ज्यान जानेको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline