सभापति हुने पालो मेरो : पौडेल

सभापति हुने पालो मेरो : पौडेल

  • शनिबार, मंसिर १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ,१२ मंसिर ।

नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने पार्टीको तेह्रौँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आपूmलाई समर्थन गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल तनहुँले आयोजना गरेको साक्षात्कारमा उहाँले आपूmले लामो समय पार्टीमा रही धेरै त्याग गरेकोे र पार्टी कार्यकर्ता र शुभेच्छुकको समर्थन आफूप्रति रहेकाले दुई नेताले आपूmलाई समर्थन गर्नुपर्ने बताउनुभयो ।

पौडेलले मुलुकको समस्या समाधान गर्न भारतका केही नेता र मधेसी मोर्चासँग वार्ता भइरहेकाले छिट्टै समाधान हुने जिकिर गर्दै वर्तमान सरकार मुलुकको समस्या समाधानतर्फ भन्दा समस्या बढाउनेतर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी