काठमाडौँ,१२ मङ्सिर ।
सुनसरीको नर्सिङमा सवारी दुर्घटना हुदा ३ जनाको मुत्यु भएको छ ।
नर्सिङ गाविस–१ मा आज विहान रोकिराखेको ना ५ ख ४८ ०४ नंं.को यात्रुबसलाई ना ३ ख ७९ ९०को मालवाहक ट्रकले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङ मधुमल्लाका बसका सहचालक सन्तोष केसी, नर्सिङ–१ घर भएका ३५ वर्षीय हासिम मन्सुरी मियाँ र नर्सिङ–१ का ३२ वर्षीय खुशीद आलम छन ।
आलमको जिल्ला अस्पताल इनरुवा उपचारका क्रममा मुत्यु भएको हो । ट्रक चालक र ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline