मुलुकमा उत्पन्न समस्या समाधानका लागि आज नागरिक र्याली निकालिदै

मुलुकमा उत्पन्न समस्या समाधानका लागि आज नागरिक र्याली निकालिदै

  • शनिबार, मंसिर १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १२ मंसिर ।

भारतीय नाकाबन्दी तथा तराई मधेसमा जारी आन्दोलन समाधानका लागि दवाव दिन आज नागरिक र्याली निकालीने भएको छ ।

मधेसमा चलिरहेको आन्दोलनको तत्काल समाधान गर्न र नाकाबन्दीको विकल्प खोज्न माग गर्दै दवाव दिन लागेको आयोजकले बताएका छन् ।

र्याली दिउँसो २ बजे काठमाडौको बबरमहलबाट सुरु हुनेछ । काठमाडौमा दिउँसो निकालीने र्यालीमा सयौ नागरिकको सहभागिता रहने आयोजकले जनाएका छन् ।

सामाजिक सञ्जालकर्ताहरुको प्रयासमा हुन लागेको र्यालीमा नागरिक समाजका अगुवाको पनि सहभागिता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ