अज्ञात समूहद्धारा ट्रकमा आगजनी

अज्ञात समूहद्धारा ट्रकमा आगजनी

  • शनिबार, मंसिर १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ, १२ मंसिर । 

खाद्यवस्तु बोकेर आएको ट्रकलाई आज बिहान अज्ञात समूहले लहान नगरपालिका–८ मा पेट्रोल छर्केर आगजनी गरेका छन् ।

आगो फैलेर ना ३ ख २३२९ नम्बरको ट्रकको अघिल्लो भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले बताउनु भयो ।
लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेनाको प्रयासमा आगो निभाएर खाद्यवस्तु निकालिएको छ ।

आगजनी गरिएको ठाउँनजिकै बिजुलीको तार रहेकाले विद्युत् प्रशारण र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ