एकता अहिलेको आवश्यकता : प्रम ओली

एकता अहिलेको आवश्यकता : प्रम ओली

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, ११ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकता अहिलेको आवश्यकता भएको भन्दै राष्ट्रिय एकताका लागि एक हुन सबैसंग आग्रह गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाले सामाजिक सद्भाव कायम राख्न सबै एकजुट हुनुपर्ने बताउनु भयो ।

मुलुकलाई अगाडि बढाउन सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै समाजिक सद्भाव बिथोल्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले भने मिडिया अनुगमनका लागि काउन्सिलसँग बजेटको अभाव भएको भन्दै १ करोड ४० लाख बजेट उपलब्ध गराउन माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी