भारदहमा बस दुर्घटना,एकजनाको मृत्यु, १० घाइते

भारदहमा बस दुर्घटना,एकजनाको मृत्यु, १० घाइते

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सप्तरी, ११ मंसिर ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा बिहान बस पल्टिँदा एकजनाको मृत्यु भउको छ ।

अन्य दश जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर प्रहरीले जनाएको छ ।

घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठान धरान र न्यूरो अस्पताल विराटनगरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन ।

सिन्धुलीबाट काँकडभिट्टाका लागि छुटेको ना ५ ख १६ ६५ नम्बरको बस भारदहको कोशीब्यारेज छेउमा विहान ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ