नेपालभित्र पसेर गोली हान्नेलाई कारवाही गर्न सरकारद्धारा भारतको ध्यानाकर्षण

नेपालभित्र पसेर गोली हान्नेलाई कारवाही गर्न सरकारद्धारा भारतको ध्यानाकर्षण

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,१० मंसिर ।

सरकारले सुनसरीको भण्टाबारीमा भारतीय सीमा सुरक्षा बलले प्रबेश गरी नेपाली नागरिकमाथि गोली हानेको पुष्टी गरेको छ । परराष्ट्र मन्त्रालयले यस घटनामाथि अनुसन्धान गरेर दोषिमाथि कारवाही गर्न र त्यसबारे नेपाललाई जानकारी गराउन भारतसित आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक बिज्ञप्ती जारी गर्दै घटनाको पुष्टी गरेको छ । मन्त्रालयमा जारी गरीएको भनिएको छ एसएसवीले नेपालको भूमिमा पसेर नेपालीमाथि गोली हानेको विषयमा भारतीय दूतावासमार्फत भारत सरकारलाई ध्यानाकर्षण गराएका छौं ।’
यस्तै मन्त्रालयले आगामी दिनमा यस्ता कार्य हुन नदिन भारतीय अधिकारीहरुलाई सचेत गराउँदै चाँडै यसबारे अनुसन्धान गरेर नेपाल सरकारलाई जानकारी पठाउन तथा दोषिमाथि कडा कारवाही गर्न आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी