चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष खनाल सहित ४ जनाद्वारा राजिनामा

चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष खनाल सहित ४ जनाद्वारा राजिनामा

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाण्डौ,१० मंसिर ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष रामेश्वर खनाल र चार सदस्यले सामुहिक राजिनामा दिएका छन  । वनमन्त्री अग्नी सापकोटासँग मनमुटाव भएपछि उनीहरुले सामूहिक रुपमा राजिनामा दिएको स्रोतले जनाएको छ ।

सदस्य विजयसिंह दनुवार, फुर्वा तामाङ, नगेन्द्र यादव र सुनिता ठकुरीले राजिनामा दिएका हुन् ।  स्रोतका अनुसार, चुरे क्षेत्रमा सांसद अन्तक्र्रियाको निम्तो बुझाउन हिजो वन मन्त्रालय पुगेका अध्यक्ष खनाल र वनमन्त्री सापकोटाबीच भनाभन भएको थियो ।
वनमन्त्रीले आफूलाई नसोधी कार्यक्रम गर्न लागेको भन्दै आपत्ति जनाएपछि विवाद भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी