सरकारद्धारा ५ सहसचिवहरुको सरुवा

सरकारद्धारा ५ सहसचिवहरुको सरुवा

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,१० मंसिर ।

सरकारले ५ सहसचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । सहसचिव चक्रबहादुर बुढालाई राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

रामकृष्ण सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा ल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका ऋषिराज शर्मालाई पनि गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद बैठक गरेको सरकार प्रबक्ता एबम सुचना तथा संचारमन्त्री शेरधन राइले जानकारी दिनुभयो ।

उहाका अनुसार कमलप्रसाद भट्टराईलाई पर्यटन मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा र सामान्य प्रशासन मन्त्रालयका डन्डुराज घिमिरेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी