सुनसरीमा एउटा मोटरसाइकलमा आगजनी

सुनसरीमा एउटा मोटरसाइकलमा आगजनी

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १० मंसिर ।  

सुनसरीको कप्तानगन्जमा आज बिहान अज्ञात समूहले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

भारतीय बजारबाट चोरी तस्करी गरी डिजल लिएर नेपालतर्फ आइरहेको को ९ प ९१११ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

आगजनीबाट मोटरसाइकलमा लिएर आइरहेको १५० लिटर डिजल र मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ