उपत्यकासहित आसपासका जिल्लाहरुबाट इन्धन वितरण गर्दै निगम

उपत्यकासहित आसपासका जिल्लाहरुबाट इन्धन वितरण गर्दै निगम

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, १० मंसिर ।

नेपाल आयल निगमले आज पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुबाट सर्वसाधारण जनतालाई इन्धन वितरण गर्दैछ ।

काभ्रे, नुवाकोट र सिन्धुपाल्चोका वबभिन्न ५० वटा पम्पबाट तेल वितरण गर्न लागिएको निगमले जनाएको छ ।

निगमले आज विभिन्न पम्पबाट गरी ४२ हजार लिटर पेट्रोल तथा दुई लाख ३४ हजार लिटर डिजेल वितरण गर्ने जनाएको छ ।

यसअघि निगमले हिजो ४२ हजार लिटर पेट्रोल र २ लाख २० हजार लिटर डिजेल वितरण गरेको थियोे हो ।

भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएको भन्दै निगमले लामो समयसम्म इन्धन वितरण गरको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ